रास्वपाले उपसभामुखमा इन्दिरा रानालाई अघी सार्यो ,

नागरिकबाेली संवाददाता
रास्वपाको आज बिहान बसेको संसदीय दलको बैठकले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सता गठबन्धन भित्र उपसभामुख रास्वपाले पाउने सहमति बमोझिम नै आफुहरुले आफ्नो पार्टिको तर्फबाट रानालाई अघी सारेको सो पार्टिका सासद सन्तोष परियारले जानकारी दिए । बन्दी सहायता नेपाल नामक सस्था मार्फत समाजसेवामा कृयाशिल राना केही समय अघी मात्रै रास्वपा प्रवेश गरी समानुपातिक कोटाबाट सासद भएकी हुन । सोभिता गौतमको नाम निकै चर्चामा रहेपनी अन्तिममा रानाको नाम आउनुलाई आश्चर्यका रुपमा लिएका छन ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ भने भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर