राष्ट्रिय संगीतकर्मी संघ युएईको दोस्रो ऐतिहासिक अधिवेशन र भाेटेकाेशी बाढी पिडित सहयाेगार्थ कार्यक्रम मयुर रोधि क्लब वरदुबईमा 30 अगस्टमा भव्य सम्पन्न भएको छ ।
अधिवेशनबाट गायिका रिता लामा अध्यक्षमा निर्वाचित भएसगै उनले नेतृत्व सम्हालेकी हुन् । अधिवेशनबाट निर्वाचित कार्यसमिति विवरण निम्नानुसार रहेको छ :
अध्यक्ष : रिता लामा
बरिस्ठ उपाध्यक्ष : कल्पना केसी
उपाध्यक्ष : मिरा सिवाकोटि
महासचिव : शिशिर शर्मा
सचिव : प्रकृति स्याङ्बो तामाङ
सचिव : बिजेन्द्र चौलागाईं
सह सचिव : French तिवारी
प्रवक्ता : पुर्णिामा घिसिङ
काेषाध्यक्ष : प्रदिप केसी
सह काेषाध्यक्ष : हिरा केसी
साँस्कृतिक बिभाग प्रमुख : अाेमकार थापा
कार्यसमिति सदस्यहरु
दिपक गदाल
ठाकुर ओझा
सबुज मगर
सबिना सापकोटा
सिता सापकोटा
बाबुराम परियार
सरोज थापा मगर
बिधा परियार
गिता लामा
ममता चन्द छेत्री
संस्थापक संरक्षक : प्रकाश पुरि
सल्लाहकार:
१ )सुनिल श्रेष्ठ – प्रमुख सल्लाहकार
२)जे- सागर – सल्लाहाकार
3) समिर आचार्य – सल्लाहकार
४) बिष्णु प्रशाद पौडेल
5) निरुता गैरे – सल्लाहकार
भाेटेकाेसी त्रिशूली बाढी पिडित सहयाेगार्थ पनि संस्थाले एक लाख सहयोग गर्ने जानकारी दिनु भएको छ ।