घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

माघ ६ , काठमाडौ

मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छोडेका घनश्याम भुसाल केही दिनमै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् ।

पछिल्ला केही सातादेखि उनी पार्टीले गठित वार्ता टोलीसँग कुराकानी गरिरहेका थिए । केही दिनअघि भुसालले पार्टी प्रवेश गर्नुअघि केही प्रश्न गरेका थिए । पार्टीले मंगलबार भुसाललाई जवाफ पठाउँदै जतिसक्दो चाँडो स्वागत गर्न आतुर रहेको जनाएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर