मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

फागुन १२, मकवानपुर

मकवानपुरको बकैया गाउँपालिका–५ मा जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय निवासी जनकलाल माझी (५०) रहेका छन् ।

आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर