खेलको ३४ औं मिनेट र ७१औं मिनेटमा बोउन्कङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता कायम गरे र लाओसलाई जित दिलाउन पर्याप्त भयो।

चैत्र १२, काठमाडौँ
दशरथ रंगशालामा शनिबार भएको प्रधानमन्त्रि थ्री नेसन्स कपको दोस्रो खेलमा लाओसले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको बौनफचन बोनकङले दुई गोल गरेपछि तेस्रो मिनेटमा बोनकङले लाओसलाई अग्रता दिलाएका थिए भने भुटानका लागि चेन्चो ग्याल्त्सेनले गोल गरे । खेलको ३४ औं मिनेट र ७१औं मिनेटमा बोउन्कङले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता कायम गरे र लाओसलाई जित दिलाउन पर्याप्त भयो।
नेपाल र लाओस तीन अंकको बराबरीमा छन् र घरेलु टोलीले मार्च २८ मा अन्तिम लिग चरणको खेलमा भुटानसँग खेल्नेछ।

