म्याच फिक्सिङ र स्पट फिक्सिङको आरोपमा दुई क्रिकेटर पक्राउ

विवादमा परेको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङ गरेको आरोपमा प्रहरीले दुई क्रिकेटरलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार बिहान क्रिकेटर मोहम्मद आदिल अन्सारी र महबुब आलमलाई पक्राउ गरेको हो ।

गृह मन्त्रालयको निर्देशनपछि लिगमा फिक्सिङको आरोपमा ब्यूरोले छानबिन गरिरहेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर