ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सयभन्दा बढी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

फागुन २३ , काठमाडौँ
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय जनालाई कारबाही गरिएको छ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सयभन्दा बढी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

