काठमाडौं जिल्ला अदालतले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

बैशाख ३१ ,काठ्माडौँ
नेपाली कांग्रेस रामेछापका नेता तथा पूर्वसांसद आङ्तावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
शेर्पाले भुटानी शरणार्थीलाई अमेरिका पठाउने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम लिएको आरोप लागेको छ र यो प्रकरण बाहिर आएपछि उनी घोटालामा संलग्न भएको भन्दै हिरासतमा रहेका सानु भण्डारीसँग वार्ता गर्न गएका थिए ।