सदनमा सांसद ध्रुव राईको व्यंग्य- कुरीकुरी !

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले विश्वभरिको मान्छेले नेपाललाई कुरीकुरी भनिरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर निरन्तर आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘जुन विषयमा हामी एक ढिक्का हुनुपर्छ भनेर मैले अगाडि भनेको थिएँ, नेपालीले मात्र होइन विश्वभरिको मान्छेले यो विषयमा बोलिरहँदा कुरीकुरी भनिरहेका छन्।’

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर