ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सयभन्दा बढी चालक कारवाहीमा

ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सयभन्दा बढी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


फागुन २३ , काठमाडौँ
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय जनालाई कारबाही गरिएको छ । काठमाडौं उपत्यकामा आइतबार एकै दिन ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सयभन्दा बढी चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर