ढाका म्याराथनमा नेपाली चेलीहरुलाई स्वर्ण र कास्य पदक

६ माघ, काठमाडौं । 
बंगलादेशको ढाकामा शुक्रबार समपन्न बंगबन्धु शेख मुजीम ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् भने नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । साे प्रतियोगिताको सन २०२१ को संस्करणमा समेत स्वर्ण पदक जित्न सफल भण्डारीले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै ढाका म्याराथनमा दास्रोपल्ट उपाधि हात पारेकी हुन् । उनको यो व्यक्तिगत प्रदर्शनमा समेत सुधार हाे ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

समान खबर