माघ ६ , काठमाडौ
इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको बुधबार समूह ‘बी’ को निर्णायक खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई १६ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।जनता क्रिकेट पार्कमा पहिले ब्याटिङमा पठाइएको मधेशलाई २० ओभरमा ५ विकेट गुमाएर १०७ रनमा पुर्याएको साना प्रवीणले अविजित ४६ रन बनाए।
जवाफमा मधेशले लुम्बिनीलाई ९१–५ गोल अन्तरले पराजित गर्दै समूह ‘बी’ बाट समूह उपविजेताको रुपमा दोस्रो स्थान हासिल गर्यो।

